free website hit counter

स्व. आमाको जन्मदिन वृद्धवृद्धासँग

beemaadmin
२०८१ श्रावण २८, सोमबार

काठमाडौं । घुम्ति बीमा अभियन्ता तथा अर्थबीमा डट कमका सल्लाहकार बीमा विज्ञ विक्रान्त पाण्डेले आफ्नी ममतामयी माता स्व. सरिता पाण्डेको जन्मदिन साउन २७ गते ६७औं पुन्य तिथिमा निसहाय सेवा सदन मिनभवनमा रहेका असहाय नागरिकलाई भोजन गराएका छन् । विशुद्ध सामाजिक सेवा गर्ने मिसन स्माइल नामक संस्थाको संस्थापक संरक्षक रहनुभएकी स्व. सरिता पाण्डेको स्मृतिमा सो कार्यक्रम गरिएको हो । प्रत्येक वर्ष सामाजिक कार्यक्रमका साथ पाण्डेले आफ्नी ममतामयी माताको स्मरण गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार