free website hit counter

स्वतन्त्र अभिकर्ता तदर्थ समिति गठन

beemaadmin
२०८२ आश्विन २७, सोमबार

काठमाडौं । एक सय ५० जना अभिकर्ताको उपस्थितमा बसन्तकुमार साहको संयोजकत्वमा स्वतन्त्र अभिकर्ता तदर्थ समिति हिमालयन जीवन बीमा गठन गरिएको छ ।
कोशी प्रदेश संयोजक खिबराज दाहाल, मधेश प्रदेश संयोजकम ागोपालबहादुर श्रेष्ठ, बाग्मति प्रदेश संयोजकमा रेशम श्रेष्ठ, लुम्बिनि प्रदेश संयोजकमा चन्द्रबहादुर नेपाली, सूदूरपश्चिम प्रदेश संयोजकमा हरिशबहादुर विश्वकर्मा चयन भएका छन् । संयोजकहरूले आ–आफ्ने प्रदेशमा बढिमा ३ महिना भित्र समितिलाई पूर्णता दिनेछन् ।

सम्बन्धित समाचार