free website hit counter

स्वाथ्यमन्त्रीको परिवारमै छिर्यो कोरोना

beemaadmin
२०७७ भाद्र २१, आईतवार

काठमाडौं । कोरोनाले आम नागरिकदेखि भीआईपीसम्मलाई सताइरहेको बेला स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालकै परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् । ढकालले आफूलाई संक्रमण नभएको, परिवारको सदस्यलाई संक्रमण भएका कारण आफू क्वारेन्टिनमा बसेको बताएका छन् । क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार