free website hit counter

हिमालयन बैंकको सीईओमा अशोक राणा निरन्तर

beemaadmin
२०८१ बैशाख १०, सोमबार

काठमाडौं । हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले उनलाई थप ४ वर्षका लागि पुनः नियुक्त गरेको हो। उनले यस बैंकको नेतत्व गरेको ४ कार्यकाल पुगेको छ। तर बाफिया ऐन कार्यान्वयनमा आएपछि भने दोस्रो कार्यकाल भएको हुनाले कानुनी रुपमा असर गर्दैन।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार