free website hit counter

हिमालयन रिका अध्यक्ष गोल्छाले दिए राजिनामा

beemaadmin
२०८२ चैत्र ९, सोमबार

काठमाडौं । नेपालको दोस्रो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिएका छन् । उनले कम्पनीको सञ्चालक समितिको अध्यक्षबाट फागुन २५ गते नै राजिनामा दिए पनि कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले अध्यक्ष गोल्छाले दिएको राजिनामा स्वीकृत गरेको हो । कम्पनीका अध्यक्ष गोल्छाले राजिनामा दिनुको कारण भने खुलाइएको छैन ।

सम्बन्धित समाचार