free website hit counter

हिमालयन लघुवित्तका शेयरधनीको हात खाली

beemaadmin
२०८० मंसिर १०, आईतवार

काठमाडौं । हिमालयन लघुवित्तले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ । लघुवित्तको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण नगर्ने निणर्य गरेको हो । यस आबका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत भएका छ । राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा समावेश गरी आगामी वार्षिक साधारणसभा मार्फत अनुमोदन गराउने लघुवित्तको भनाई छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार