free website hit counter

१६औं वर्षमा सांग्रिला डेभलपमेन्ट बैंकको

beemaadmin
२०७६ कार्तिक १७, आईतवार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक १६औं बर्षमा प्रवेश गरेको छ । आफूलाई युवा वस्थामा पु¥याउन सफल बैंकले आफ्ना सामाजिक उत्तरदायित्वहरुलाई पनि उत्तिकै बहन गर्दै आइरहेको छ । कार्तिक १६ गते शनिबारका दिन प्रभातफेरी कार्यक्रमको आयोजना गरी १५औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रिय कार्यालय बालुवाटार आई सम्पन्न भएको थियो ।  सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच, भन्ने मूल नाराका साथ प्रभातफेरी गरिएको थियो ।

बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै रक्तदान–जीवनदान, भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालयमा कार्तिक १६ गते शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार