free website hit counter

एकै दिन १७ हजार बीमालेख बिक्री गर्ने को हुन् ति बीमा अभिकर्ता

beemaadmin
२०७७ श्रावण १६, शुक्रबार

एजेन्सी । विश्वमा यस्ता बीमा अभिकर्ता छन् जसले सामान्य अभिकर्ताले सोच्नै नसक्ने काम सफल गरेका छन् । त्यसैले त उनीहरु विश्व चर्चित बनेका छन् ।

बलिउडका निर्देशक तथा नायक राज कपुरकी छोरी रितु नन्दा भारतीय भारतीय जीवन बीमा निगमको विश्व रेकर्ड कायम गर्न सफल बीमा अभिकर्ता हुन्। उनले एकै दिन १७ हजार बीमालेख बिक्री गरी विश्व रेकर्ड कायम गरेकी थिइन्।

Advertisement
Advertisement

साे कार्यले उनको नाम गिनिजबुक अफ वल्ड रेकर्डमामा लेखिएको थियो। सन् १९४८, अक्टोबर ३० मा मुंबईमा जन्मिएकी थिइन् भने भने उनका परिवारका अधिकांश सदस्यहरु चलचित्र क्षेत्रमा कार्यरत थिए। विश्व कीर्तिमानधारी रितु नन्दाको केही समय पहिला मृत्यु भइसकेको छ । एलआईसी इन्डियाले उनलाई इन्स्योरेन्स एडभाइजर अफ द डिकेड अवार्डबाट सम्मान गरेको थियो। उनको वार्षिक आम्दानी १०.५ करोड थियो ।

Advertisement
Advertisement

सम्बन्धित समाचार