free website hit counter

आइएमई लाइफद्वारा एकै महिनामा २ करोड १२ लाख दाबी भुक्तानी

beemaadmin
२०८२ असार २, सोमबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जेठ महिनामा २ करोड १२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले ८७ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले २१ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत ६२ लाख ६४ हजार ०९४ रुपैयाँ प्रदान गरेको छ । ९ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ५० हजाुर रुपैयाँ प्रदान गरेको छ भने ५७ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत ४९ लाख ८५ हजार ४६२ रुपैयाँ प्रदान गरेको जनाइएको छ । दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य हो ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार