free website hit counter

आइतबार घट्यो सुनको मूल्य

beemaadmin
२०७७ माघ ४, आईतवार

काठमाडौं । आइतबार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कोरोबार भएको सुन आइतबार तोलाको ९१ हजार ८ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला ७ सयले घटेर ९१ हजार ३ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने ३० रुपैंयाले घटेर १२३० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार