free website hit counter

एभरेष्ट इन्स्योरेन्सले दियो सञ्चालक समितिलाई यी अधिकार

beemaadmin
२०७७ श्रावण ७, बुधबार

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्नो २ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको हो ।

साधारणसभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्पूर्ण अधिकारी संचालक समितिलाई दिएको छ।

साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल, आयव्यय तथा चालु आर्थिक वर्षको हिसाब किताब अडिट लेखा परिक्षकको नियुक्ती तथा पारिश्रमिक लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।

सम्बन्धित समाचार