free website hit counter

कति पुग्यो पेट्रोलियम पदार्थको मूल्य ?

beemaadmin
२०७७ भाद्र १, सोमबार

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। मूल्य बढेपछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ। हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार