free website hit counter

क्रिकेट रङ्गशालाका लागि मुक्तिनाथको सहयोग

beemaadmin
२०७६ भाद्र २२, आईतवार

काठमाडौं । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रतिष्ठानको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका सो रकम सहयोग गरेको हो ।
मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम हस्तान्तरण गरेका छन् ।

सम्बन्धित समाचार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सीईओ दिवसको म्याद ४ वर्षका लागि थपियो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

कामना सेवा विकास बैंकको बढ्यो नाफा

beemaadmin
२०८३ बैशाख ६, आईतवार

निफ्राको नाफा घट्यो

beemaadmin
२०८३ बैशाख ६, आईतवार