free website hit counter

घट्यो सुनको भाउ

beemaadmin
२०७८ श्रावण १७, आईतवार

काठमाडौं । यो साताको पहिलो दिन आइतबार सुननको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ। यस दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै, आइतबार चाँदीको भाउ भने स्थिर छ। यस दिन चाँदी अघिल्लो दिनको मूल्य अर्थात प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार