free website hit counter

तीन दर्जन एसपी सरुवा (को कहाँ ?)

beemaadmin
२०७७ असार २, मंगलवार

काठमाडौं। कोरोना संक्रमण रोक्न अग्रमोर्चामा खटिएका प्रहरीमा सरुवा बढुवाको चटारो चलेको छ । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा गरेको छ। सोमबार निकालिएको सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीका दानबहादुर कार्की प्रहरी प्रधान कार्यालय विशेष व्यूरोमा सरुवा भएका छन् । यसैगरी, बागमती प्रदेश प्रहरी कार्यालयका मकवानपुरका अरुण पौडेल जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेका छन् । त्यस्तै कपिलबस्तुमा नवराज अधिकारी र बाँकेमा ओम रानाको सरुवा भएको छ। पाल्पामा दिपक खरेल पुगे भने तनहुँमा अरुण पौडेलको सरुवा भएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार