free website hit counter

तेह्रथुम पावरको शतप्रतिशत हकप्रदमा आवेदन खुल्यो

beemaadmin
२०८२ असार १६, सोमबार

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा असार १६ गते देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपियाँबराबरको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्ने अनुमति पाएको थियो । हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । जसअनुसार हकप्रद बिक्री गरेपछि कम्पनीले ४० करोड रुपियाँ संकलन गर्नेछ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार