free website hit counter

नेको इन्स्योरेन्सले यस वर्ष लाभांश वितरण नगर्ने

beemaadmin
२०८० मंसिर १९, मंगलवार

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। मंसिर १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले यस वर्ष लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो। सो निर्णय स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरिएको छ।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार