free website hit counter

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

beemaadmin
२०८१ मंसिर १९, बुधबार

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको प्रस्ताव गरेको हो । बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.६५ प्रतिशत लाभांश घोषणा गरेको छ । कुल लाभांशमा ६.८५ प्रतिशत नगद र ३.८० प्रतिशत बोनस सेयर रहेको छ । बैठकले प्रस्तावित लाभांश स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र आगामी ३१ औां साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार