free website hit counter

पूर्ण रुपमा बन्द भयो काठमाडौँ आउ–जाउ

beemaadmin
२०७७ श्रावण २९, बिहीबार

काठमाडौँ । राजधानी काठमाडौं उपत्यका कोरोना कहरको काठमाडौँ भित्रिने र बाहिरिनेका लागि दिइँदै पास पूर्ण रूपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो। गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो। पास वितरण बन्द भए पनि अत्यावश्यकीय सामान बोकेका सवारी साधन र एम्बुलेन्सलाई भने रोक लगाइएको छैन ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार