free website hit counter

बरिष्मा बनिन् लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओ

beemaadmin
२०७८ चैत्र २, बुधबार

काठमाडौं। बीमा क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव लिएकी बरिष्मा साउद आचार्य लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा नियुक्त भएकि छन् । कम्पनीको संचालक समितिको बैठकले आचार्यलाई कम्पनीको डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आचार्यले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा हिजोबाट कार्यभार सम्हालेकी छिन् । यसअघि उनी शिखर इन्स्योरेन्समा डेपुटी जनरल म्यानेनजरेको रुपमा कार्यरत थिईन् ।

सम्बन्धित समाचार