free website hit counter

बीमा समिति कर्मचारी युनियनमा थापा

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । बीमा समितिमाको कर्मचारी युनियनको नेतृत्वमा पूर्णबहादुर थापा आएका छन् । बुधबार सम्मपन्न चुनावबाट उनी निर्वाचित भएका हुन् । सोही चुनाव मार्फत समितिले नयाँ कार्य समति प्राप्त गरेको हो । नयाँ कार्य समितिमा पूर्ण बहादुर थापा अध्यक्ष पदमा चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सुन्दरप्रसाद शर्मा, उपाध्यक्षमा बैकुण्ठ घिमिरे, महासचिवमा ऋषिराज पण्डित, सचिवमा दिपम ज्ञवाली, कोषाध्यक्ष निश्चल बाँनिया चयन भए। यसैगरी सदस्यहरुमा सुनिता कुमारी कार्की, प्रिति देव र निर्मला मल्ल चयन भएको बताइएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार