free website hit counter

भोलि अप्पर तामाकोशी हकप्रद शेयरको लिलामीको बाँडफाँट

beemaadmin
२०८० माघ १४, आईतवार

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको नबिकेको हकप्रद शेयरको लिलामीको बाँडफाँट सोमबार हुने भएको छ । अप्पर तामाकोशीको लिलामी शेयरको बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषका अनुसार सोमबार बाँडफाँड हुने जनाएको हो । अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको अनुमानित कटअफ प्राइस १ सय ४६ रुपैयाँ छ। गत शुक्रबारदेखि उक्त कम्पनीको लिलामी शेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य प्रारम्भ भएको थियो। लिलामीमा ३० हजारभन्दा बढी आवेदनकर्ताले भाग लिएका थिए भने ७ अर्ब रुपैयाँ नगद नै जम्मा भएको कोषले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार