free website hit counter

मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण नगर्ने

beemaadmin
२०८० मंसिर १५, शुक्रबार

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड ९ःप्ीद्य० ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। मंसिर १४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णय गरी लघुवित्तले गत आर्थिक वर्षको नाफा नोक्सानी तथा सो सित सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण पारित गरी नेपाल राष्ट्र बैंक पठाएको छ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार