free website hit counter

महिला लघुवित्तद्वारा ५० प्रतिशत लाभांश घोषणा

beemaadmin
२०७९ पुष २६, मंगलवार

काठमाडौं । महिला लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४७।५ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामि साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्। कम्पनीले लाभांश वितरण सम्बन्धि सुचना समयमा नदिँदा उसको शेयर कारोबार भने बन्द भएको छ। कारोबार समयमानै लाभांश वितरण सम्बन्धि सुचना दिएपछि उसको शेयर कारोबार रोक्का भएको नेप्सेले जनाएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार