free website hit counter

मिर्मिरे लघुवित्तले एफपीओ ल्याउने

beemaadmin
२०८० आश्विन १६, मंगलवार

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले मिर्मिरे लघुवित्तलाई एफपीओ ल्याउन अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै अब मिर्मिरे लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याउनेछ। मिर्मिरे लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार