free website hit counter

युनियन लाइफले दियो १० लाख उपचार खर्च

beemaadmin
२०७८ आश्विन ८, शुक्रबार

काठमाडौं । आफ्नो कम्पनीका बीमित घातक रोगबाट पीडित बेपछि युनियन लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।
घातक रोगका शिकार बनेका बीमित सुशिल कुमार यादवलाई कम्पनीका सिईओ मनोज कुमार लाल कर्णले सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा घातक रोग सुविधा समेत लिएका यादवलाई घातक रोग देखिएपछि उपचार बापत सो रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा कम्पनीका डेपुटी सिईओ कपिल कुमार दाहाल तथा नायब महाप्रबन्धक माधव प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार