free website hit counter

रिलायन्स लाइफको आईपीओ आजदेखि कारोबार

beemaadmin
२०७७ भाद्र २३, मंगलवार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको शेयर अब मंगलबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने छ। कारोबारका लागि इन्स्योरेन्सले आरएलआई शेयर संकेत पाएको छ। त्यसैगरी, पहिलो कारोबारको लागि इन्स्योरेन्सले न्यूनतम प्रतिकित्ता १०७ रुपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको छ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार