free website hit counter

रिलायन्स लाइफको कामु सीईओमा कँडेल

beemaadmin
२०७८ पुष १४, बुधबार

काठमाण्डौ । सीईओ प्रवीण रमण पराजुलीको चारवर्षे कार्यकाल सकिएपछि रिलायन्स लाइफ इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निराजन कँडेलले पाएका छन्। कम्पनी सञ्चालक समितिको पुस ९ गते बसेको बैठकले कँडेललाई पुस १३ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिएको हो। यसअघि कँडेल कम्पनीका नायब सीईओका रुपमा कार्यरत थिए।
कम्पनीका सीईओ प्रवीण रमण पराजुलीको चारवर्षे कार्यकाल पुस १२ गते सकिएको छ। अर्को व्यवस्था नभएसम्मका लागि कँडेललाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिने निर्णय गरिएको सञ्चालक समितिले जनाएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार