free website hit counter

रिलायबल नेपाल लाइफको सीईओमा पुनः लोहनी

beemaadmin
२०८२ असार २२, आईतवार

काठमाडौं । अग्रणी जीवन बीमक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओमा नारायणबाबु लोहनीले निरन्तरता पाएका छन् । कम्पनी सञ्चालक समितिको असार १९ गते बसेको बैठकले लोहनीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। लोहनीको नियुक्ति साउन १८ गतेबाट लागू हुनेछ। उनको कार्यकाल ४ वर्षको हुनेछ। लोहनीले यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार