free website hit counter

श्रमिकले न्यूनतम् पारिश्रमिक अब १९ हजार ५५०

beemaadmin
२०८२ श्रावण २, शुक्रबार

काठमाडौँ । साउन १ गतेबाट लागू हुने गरी श्रमिकले न्यूनतम तलब १९ हजार ५ सय ५० पाउने भएका छन् । सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा चियावगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रुपियाँ निर्धारण गर्ने सहमति भएको हो । न्यूनतम निर्धारण समिति अध्यक्ष प्रदीप कोइरालाको संयोजकत्वमा आज श्रम मन्त्रालयमा बसेको बैठकमा श्रमिकको पारिश्रमिक निर्धारण भएको हो । श्रमिकको तलब अघिल्लो दुई वर्ष लागू भएको भन्दा दुई हजार दुई सय ५० रुपियाँ बढेको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार