काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक गरेको छ। नागरिकलाई न्यून लागतमा उच्चस्तरको आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको हो।