free website hit counter

समता घरेलु लघुवित्तले पायो एफपीओ निश्कासनको अनुमति

beemaadmin
२०८१ कार्तिक १, बिहीबार

काठमाण्डौ । समता घरेलु लघुवित्तले साधारण सेयरको थप निश्कासन (एफपीओ) गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४।२५ कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो । यो कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणको सेयरहिस्सा चुक्तापूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ निश्कासन गर्न लागेको हो । समता घरेलु लघुवित्तले एफपीओ निश्कासनका लागि नियामक धितोपत्र बोर्डमा २०७८ चैतमा आवेदन दिएको थियो ।

सम्बन्धित समाचार

दशैंको उपहार छोरी–ज्वाइँलाई बीमा पोलिसी

beemaadmin
२०८१ कार्तिक १, बिहीबार

बाढी पीडितलाई नेपाल लाइफको राहत

beemaadmin
२०८१ कार्तिक १, बिहीबार

स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा

beemaadmin
२०८१ कार्तिक १, बिहीबार

राहत कोषमा १ अर्ब ७४ करोड रकम जम्मा

beemaadmin
२०८१ कार्तिक १, बिहीबार