free website hit counter

साताको पहिलो दिन बढ्यो सुन, कति पुग्यो तोलाको ?

beemaadmin
२०८० जेष्ठ ७, आईतवार

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य उकालो लागेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार