free website hit counter

सिइडिबी हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

beemaadmin
२०७८ बैशाख ३, शुक्रबार

काठमाडौंं । सिइडिबी हाइड्रोपावरले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डले कम्पनीलाई बैशाख २ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । त्यस अनुसार कम्पनी सर्वसाधारणलाई २५ लाख १८ हजार २३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार