free website hit counter

सिटिजन लाइफले आर्थिक वर्षमा कमायो ७ अर्ब ५१ करोड कुल बीमा शुल्क

beemaadmin
२०८२ श्रावण ५, सोमबार

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१–८२ मा ७ अर्ब ५१ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कुल बीमाशुल्क २०.८३ प्रतिशतले वृद्धि भएको हो । वैदेशिक रोजगारी बीमालेखको बीमाशुल्क समेत २ अर्ब ३८ करोड रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा १ अर्ब ९६ करोड रूपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार