free website hit counter

सिद्धार्थ बैंकको लाभांश घोषणा

beemaadmin
२०७९ मंसिर २१, बुधबार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १३.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.५० प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश रहेको छ। मंसिर २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार