free website hit counter

सुनको मूल्य तोलामै ५७ सय बढ्यो

beemaadmin
२०८१ चैत्र २८, बिहीबार

काठमाडौं । विहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला ५७ सय रुपियाँ र चाँदी प्रतितोला ६५ रुपियाँ बढेको हो । सुनको मूल्य ह्वात्तै बढेसँगै आज नेपाली बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८१ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसैको असर देखिएको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार