free website hit counter

सुन आज पनि उकालै लाग्यो

beemaadmin
२०७७ चैत्र २०, शुक्रबार

काठमाडौं । सुनको मूल्य आज पनि उकालै लागेको छ । चैत २० गते शुक्रबार सुन र चाँदी दुबैको भाउ बढेको हो। यस दिन सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन चाँदीको भाउ पनि बढेर १ हजार २४० रुपैयाँ पुगेको छ। अघिल्लो दिन बिहीबार प्रतितोला १ हजार २१० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको भाउ शुक्रबार तोलामा ३० रुपैयाँले बढेको हो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार