free website hit counter

सुन र चाँदी दुवैको भाउमा घट्यो

beemaadmin
२०७७ चैत्र २३, सोमबार

काठमाडौं । दुई दिन नराम्रोसँग उकालो लागेको सुनको मूल्य चैत २३ गते सोमबार सामान्य गिरावट देखिएको छ। सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ। सोमबार छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। यस दिन चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिद बिक्री भएको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार