free website hit counter

सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त

beemaadmin
२०७८ जेष्ठ ८, शनिबार

काठमाडौं । नेपालको अग्रणी बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको सीइओबाट बिदा लिएका विवेक झा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा नियुक्त भएका छन् । कम्पनीको जेठ ७ गते बिहान ११ बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई संस्थापक तर्फ रिक्त संचालक पदमा नियुक्त गरेको हो । उक्त बैठकले सोही दिन देखि नै लागू हुने गरी आगामी चार वर्षका लागि संचालकमा झालाई नियुक्त गरेको कम्पनीले जनाएको छ। यसअघि झा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार