free website hit counter

स्यार्पु पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

beemaadmin
२०८२ असार ४, बुधबार

काठमाडौं । स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको प्रस्तावसहित कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा, असार २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय मुसिकोट नगरपालिका १, रुकुम पश्चिममा बिहान ११ बजे बस्नेछ । सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनपछि प्राप्त हुने रकमको उपयोग गर्ने र कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र संशोधनपछि कायम हुने जगेडा शेयर बिक्री गर्नेलगायतका विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, गत आवका सबै वित्तीय विवरण पारित छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण पनि सभामार्फत नै हुनेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार