free website hit counter

७५ प्रतिशत हकप्रद जारी गर्दै हिमाल दोलखा हाइड्रोपावर

beemaadmin
२०७९ पुष २९, शुक्रबार

काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा गत पुस २६ गते निवेदन दिँदै हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। कम्पनीले चुक्तापुँजीको ७५ प्रतिशत अर्थात १ः०.७५ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ। सेबोनले अनुमति दिएमो यो कम्पनीले १ अर्ब २० करोड रुपैयाँको हकप्रद सेयर बिक्री गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ करोड २० लाख कित्ता हकप्रद जारी गर्नेछ। यो हकप्रदको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार