free website hit counter

अजोड इन्स्योरेन्सले गर्यो ज्यापु समाज यलसँग सहकार्य

beemaadmin
२०७९ असार १९, आईतवार

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड ज्यापु समाज यलबीच बीमा जागरण र शिक्षा सञ्चालन गर्ने समझदारी बनेको छ। समझदारीपत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तीर्थलाल महर्जनले हस्ताक्षर गरेका छन्। यो समझदारीसँगै अजोडले ज्यापु समाज यल र त्यस संस्थासँग आबद्ध उद्योगीव्यवसायी सदस्यहरुको निर्जीवन बीमासम्बन्धी कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्ने छ। स्ताक्षर कार्यक्रममा अजोडका कर्मचारीहरु र ज्यापु समाज यलका सदस्यहरुकोे समेत उपस्थिति थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार