free website hit counter

अध्यक्ष बस्यालले लिए सपथ

beemaadmin
२०७७ फाल्गुन ४, मंगलवार

काठमाडौं । गरिमा विकास बैंकको अध्यक्ष श्यामप्रसाद बस्यालले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपनियता शपथ लिएका छन् । बस्याललाई बैंकको माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाले अध्यक्षमा चयन गरेको थियो । बैंकको संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा। आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे,संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार