free website hit counter

अनलाइनबाटै सकिनेछ स्वास्थ्य बीमाको नवीकरण गर्न

beemaadmin
२०८२ बैशाख २४, बुधबार

काठमाडौं । अब स्वास्थ्य बीमामा आबद्ध बीमितले अनलाइनबाटै नवीकरण गर्न सक्ने भएका छन्। स्वास्थ्य बीमा बोर्डले आज एक सूचना जारी गर्दै अब बीमितले स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सक्ने जानकारी गराएको हो। स्वास्थ्य बीमामा आबद्ध परिवारले खल्ती, ई–सेवा र कनेक्ट आईपीएसमार्फत घरमूलीको बीमा नम्बर राखी साथै नागरिक एपमा लिंक गरी नवीकरण गर्न सकिने जानकारी दिएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार