free website hit counter

अब खाता खोल्न बैंक धाउनै नपर्ने

beemaadmin
२०७६ भाद्र २१, शनिबार

काठमाडौं। मुक्तिनाथ विकास बैंक र ईसेवाबीच सम्झौंता भएको छ । सम्झौतापछि ईसेवा मार्फत बैंकमा खाता खोल्न सकिने भएको छ। सम्झौता अनुसार ईसेवाले नियुक्त गरेका एजेन्टरप्रतिनिधीमार्फत बैंकमा खाता खोल्न सकिनेछ । यसरी खाता खोलिएका ग्राहकले पहिलो वर्ष मोबाइल बैंकिङ सेवा निशुल्क हुने जनाइएको छ।
अब खाता खोल्नका लागि बैंक धाउनुपर्ने अन्त्य भएको कम्पनीले जनाएको छ।सम्झौता पत्रमा मुक्तिनाथ बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेका छन्।

सम्बन्धित समाचार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सीईओ दिवसको म्याद ४ वर्षका लागि थपियो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

कामना सेवा विकास बैंकको बढ्यो नाफा

beemaadmin
२०८३ बैशाख ६, आईतवार

निफ्राको नाफा घट्यो

beemaadmin
२०८३ बैशाख ६, आईतवार