free website hit counter

अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

beemaadmin
२०७८ पुष १७, शनिबार

काठमाडौं । आफ्नो व्यवसायलाई चुस्त बनाउन सानिमा लाइफ इन्सुरेन्स कम्पनीले अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । कम्पनीको व्यापारिक केन्द्र दरबार मार्गमा तालिम सम्पन्न गरेको हो । सो पुनर्ताजगी तथा तालिममा अभिकर्ताको बाक्लो उपस्थिति थियो भने उक्त तालिम कम्पनीका चिफ मेनेजर गणेश चौलागाई लगायतले दिनुभएको थियो । तालिमका अवसरमा व्यवसायलाई कसरी स्वस्थ ढंगले अगाडि बढाउने भन्नेमा केन्द्रित थियो ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार