free website hit counter

अभिकर्ता बन्ने अवसर, आईजीआईले तालिम संचालन गर्दै

beemaadmin
२०७९ माघ १९, बिहीबार

काठमाडौं । अभिकर्ता भई काम गर्न चाहाने ईच्छुकका लागि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । माघ २५ गतेदेखि २७ गतेसम्म तालिम सञ्चालन हुँदैछ । तालिम लिन इच्छुकले नेपाली नागरिकताको फोटाकपीको प्रतिलिपी, शैक्षिक गोग्यताको प्रमाणपत्र, हालसालै खिचाइएको फोटोकपी, उद्धोष पत्र, स्थायी लेखा नम्बर र तालिम शुल्क १ हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । उक्त तालिममा सहभागि हुनको लागि यहि माघ २४ गतेभित्र कार्यालयमा निवेदन सहित आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ ।
उक्त तालिम कम्पनीको प्रधान कार्यालय नाराणचौर नक्साल काठमाडौंमा विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुनेछ । तालिममा ५० जनाभन्दा बढी सहभागी नराउने भएको हुँदा इच्छुकले यथाशिग्र सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य आधा घट्ने अनुमान

beemaadmin
२०८१ चैत्र २४, सोमबार

बोर्डमै अड्कियो ५४ अर्बको आइपीओ

beemaadmin
२०८१ चैत्र २४, सोमबार

स्वास्थ्य बीमाको बक्यौता १६ अर्ब

beemaadmin
२०८१ चैत्र २४, सोमबार