free website hit counter

अमेरिकामा ९ हजारको अवस्था चिन्ताजनक, २२ हजार घर फर्किए

beemaadmin
२०७६ चैत्र २७, बिहीबार

एजेन्सी । कोरोनाको चपेटाबाट नराम्रोसँग फसेको अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सय ९७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ३८ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ९ सय ३६ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३० हजार २ सय ७१ पुगेको छ ।
संक्रमितमध्ये ९ हजार २ सय २५ को स्थिती चिन्ताजनक छ भने २२ हजार २ सय ५६ जना निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार