free website hit counter

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई ओम अस्पतालमा छुट

beemaadmin
२०८२ श्रावण १९, सोमबार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई अब ओम हस्पिटलमा उपचार सेवा लिँदा १०% छुट प्राप्त हुने भएको छ। अस्पतालले हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत पनि दिनेछ। यो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आईएमई मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ। अभिकर्ता तथा कर्मचारीले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी अस्पतालबाट छुट सुविधाको लाभ लिन सक्नेछन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार